बिरेन्द्र प्रसाद नेपाल हामीहरू बाल विवाह गर्दैनौ र गराउँदा बाल विवाह भएका भोजमा सामेल हुँदैनौ” "हामि प्रतिवद्ध छौ आगामी दिनहरूमा हामीहरू बाल विवाह गर्दैनौ र गराउँदैनौ । बाल विवाह भएका भोजभातमा सामेल हुँदैनौ भने नराका साथ सप्तरी कदमहाको कभार हालमा सबाल नेपाल , सेभ दि चिल्ड्रेन र सुरुङ्गा नपाको आयोजनामा प्रदेशमै पहिलो इतिहासिक बलबिवाह मुक्त घोषणा सफल भएको छ ।