ताजा समाचार

अबैध भन्सार चोरी निकासीका मादक पदार्थ (रक्सी) र सरसमानहरु नियन्त्रणमा

  • मंसिर १४, २०७९
  • १०८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर १४ । धनुषा प्रहरीले मादक पदार्थ सहितको सरसामान बरामद गरेको छ । मिति २०७९।०८।१३ गते अ. १६;०० बजेको समयमा खटिएको प्रहरी टोलीले जिल्ला धनुषा जनकनन्दनी गा.पा. वडा नं. १ दशगजा स्थित नेपालबाट भारत तर्फ लगि बिक्रि बितरण गर्नको लागि राखिएको मादक पदार्थ बरामद गरेको छ । बिभिन्न किसिमका मादक पदार्थ (रक्सी) बरामद गरी अ.मु.रु. ६,१२,२६५।– बराबराका मुल्यांकन कायम गरी आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालय पठाइएको छ । साथै मिति २०७९।०८।१३ गते अ. १५;०० बजेको समयमा यस कार्यालय खटिएको प्रहरी टोलीले जिल्ला धनुषा बिदेह न.पा. वडा नं. ६ स्थित सार्वजनिक स्थानमा दुईवटा मो.सा.मा बिभिन्न किसिमका लताकपडाहरु लोड गरिएको अवस्थामा बेबारिसे अवस्थामा फेला पारी अ.मु.रु. ३,५५,०००।– मुल्यांकन कायम गरी आज मिति २०७९।०८।१४ गते आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤