Siraha Times
ताजा समाचार

सिरहामा एमालेका मनोज सिंह प्रदेश सभा सदस्यमा विजयी

  • मंसिर ८, २०७९
  • १०३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव  मंसिर ८ गते ।नेकपा एमालेले प्रदेश सभा सदस्यमा सिरहामा पहिलो जित हात पारेको छ । सिरहाको क्षेत्र नम्बर ३ को १ बाट प्रदेश सभा सदस्यमा नेकपा एमालेका मनोज कुमार सिंह २ हजार ९८७ मतान्तरले विजयी भएका छन् । प्रदेश सभा सदस्यमा निर्वाचित सिंहले १५ हजार ८८६ मत पाएका छन् भने उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राम सगुन यादवले १२ हजार ८९९ मत पाएका छन् । जनमत पार्टीका दुष्यन्त कुमार कर्णले ४ हजार ७९३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढी प्रभाव ...

ओम प्रकाश यादव लहान, भदौ ११ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित तथा विस्थापित समुदायलाई ...

बाढीपीडितका लागि लहा ...

सिरहा टाइम्स लहान भदौ ११ । चीनको तिब्बततर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट र ...

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१