ताजा समाचार

सिराहा २: झाँझपट्टीमा पैसा बाड्दैगर्दा जसपा कार्यकर्ता विनोद यादव पक्राउ

  • मंसिर ३, २०७९
  • ११३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान / ३ मंसिर । सिराहा क्षेत्रनम्बर २ स्थित नवराजपुर गाउँपालिका -५ झाझपट्टी गाउँमा शुक्रबार राति पैसा बाड्ने लागेको आरोपमा प्रहरीले जनता समाजवादी पार्टी ( जसपा ) का कार्यकर्ता विनोद यादवलाई पक्राउ गरेको छ। गाउँमा राति करिब ११ बजे सब सुतिरहदा जसपाका विनोद यादवले पैसा बाड्दै गर्ने क्रममा पक्राउ परेका छन। यसले गर्दा सिराहा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी नेपाल ( जसपा ) कमजोर बनेको देखिएको छ। आउँदो आइतबार अर्थात मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि सिराहा क्षेत्र -२ बाट जसपा नेता राजकिशोर यादव चुनाव जित्न यतिबेला हरेक जुक्ति लगाउन थालेका छन। यो सँगै सिराहा क्षेत्र -२ लाई नेपाली काङ्ग्रेस जड मान्दै गएकोले नेपाली काङ्ग्रेसकी नेतृ चित्रलेखा यादवको विजयी सुनिश्चित हुने क्षेत्र नम्बर २ का मतदाताहरुले आआफ्नो प्रतिक्रिया दिइएका छन।

Open photo

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤