ताजा समाचार

“लागुऔषध दुर्व्यसन तथा अवैध ओसार पसार बिरुद्धको जनचेतनामुलक कार्यक्रम” सम्पन्न

  • मंसिर १, २०७९
  • १११८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर १ । सिरहा प्रहरीले लागू औषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय समुदायमा लागू औषधको कारोवार बढिरहेको तथा यसले समाजमा पारेको नकारात्मक असरलाई कम गराउनका लागि सिराहा प्रहरीले बेला बेलामा चेतनामूलक कार्यक्रम गर्दै आएको हो । समुदाय-प्रहरी साझदेारी कार्यक्रम अन्तर्गत जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी सिरहाको आयोजनामा “लागुऔषध दुर्व्यसन तथा अवैध ओसार पसार बिरुद्धको जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

थारू कल्याणकारिणी सभ ...

आशिक हुसैन शेख दोहा, कतार । थारु कल्याणकारिणी सभा (थाकसा) कतार च्याप्टरअन्तर्गत महिला विभागद्वारा आय ...

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤