बैंकको ब्याज कम गर्न भन्दै धनगढीमाई न पा भित्र रहेको १ घन्टा बन्द गरि बैंक अगाडी शान्तिपुर्ण धरणा सम्पन्न गरियो

  • कार्तिक २१, २०७९
  • ८९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

हेम प्रसाद पासवान कार्तिक २१ । सिरहामा रहेका बैक र वित्तीय संस्थाहरुको दादागिरीको कारण आम उपभोक्ताहरु चर्को ब्याजको मारमा पर्न थालेपछि स्थानीय व्यापारीहरु आन्दोलित भएका हुन् । समयमा ऋण उपलबध नगराउने, ऋण लिनको लागि अनेकन जालझेलको बखेडा झिक्दै आफ्ना नजिककालाई मात्र ऋण दिने सिरहाका बैंकहरुले मनोमानी तरीकाले लिई राखेको ब्याजको बिरोधमा गोलबजारका ब्यापारीहरुद्वारा बिरोध प्रदर्शन गरिएको छ । स्थानिय बैंकहरुले आफ्ना नजिकका आफन्त मान्छेलाई मात्र ऋण दिने गरेकाे देखिन्छ भने अर्कोतिर बैंक र वित्तीय संस्थाहरुले ऋण दिई हालेको खण्डमा अनावश्यक रूपमा कागज सत्रपल्ट पेस गर्नुपर्ने हुन्छ भने बैंकका कर्मचारीहरु धरौटीको लागि मूल्यांकन गर्न आउँदा उनीहरुलाई कमिसन दिनुपर्ने बाध्यताका बीच चर्को ब्याजको मारमा परेका आम उपभोक्ताहरु चर्को ब्याजको विरुद्धमा बिरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

राष्ट्रीय स्तरमा कुर ...

काठमाडौं, मंसिर, ९ साउदी अरबको इस्लामी मामिला, दावत र मार्गदर्शन मन्त्रालयको आयोजनामा दोस्रो अल नेपा ...

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१