ताजा समाचार

डा. मधुलाई मतदाताको आशीर्वाद, भन्छन् - जीत निश्चित छ

  • कार्तिक ३, २०७९
  • ९२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा ३ कार्तिक जनता समाजवादी पार्टी नेपाल ए नेकपा एमाले गठबन्धनबाट पर्सा क्षेत्र नम्बर ३ को ( ख ) की प्रदेस सभा सदस्यकी उम्मेदवार डा.मधुगुप्ता कुर्मीको जित निश्चित भएको मतदाताले बताएका छन । आसन्न प्रतिनि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी मतदाताको घर आँगनमा पुग्दा जनताले डा.मधु गुप्ता कुर्मीलाई जितको निश्चित भएको भन्दै फूलमाला र टिका लगाउने गरेका छन । स्वास्थ्य क्षेत्रमा बिशेषज्ञता हासिल गर्नुभएकी डा.गुप्ता कुर्मीले समाजमा सडक नाला भन्दा केहि नयाँ किसिमको विकास दिनसक्नु हुन्छ भन्नेमा आफुहरु बिश्वस्त रहेकोले हामि आफ्ना प्रतिनिधित्व गराउनको लागी डा.गुप्ता कुर्मीलाई नै मत दिन आतुर रहेको उनीहरु बताउछन । पर्सा क्षेत्र नम्बर ३ ( ख ) का मतदाताको घरमा पुग्दा स्थानीयको हर्षपूर्ण सहभगिता पईरहनु भएको डा.गुप्ता कुर्मीले यसपटक त्यस क्षेत्रमा उहाको जित निश्चित नै भएको आकलन गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤