ताजा समाचार

नेपाली कांग्रेसको केन्द्रिय प्रचार प्रसार समितीमा ज्ञवाली मनोनित

  • कार्तिक १, २०७९
  • ९८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु १ कार्तिक नेपाली कांग्रेसको केन्द्रिय निर्वाचन प्रचार प्रसार समितीमा कपिलवस्तुका युवा नेता राजेश ज्ञवाली मनोनित भएको छ । नेविसंघका पूर्व सहमहामन्त्री समेत रहेका ज्ञवाली केन्द्रिय प्रबक्ता प्रकाश शरण महत संयोजकत्वको समितीमा उहाहरु मनोनित हुनुभएको हो । ज्ञवाली कपिलवस्तुका चर्चित युवा नेता पनि हुन । यहाँ कपिलवस्तुवाट समानुपातिक उम्मेदवारमा सिफारिस भएपनि केन्द्रिय लिष्टमा पर्नु भएको थिएन । साथै ज्ञवाली सम्मानीय प्रधानमन्त्री शेर बहादुर देउवा र प्रबक्ता डा. प्रकाश शरण महत निकटका कार्यकर्ता हुन । उनले जिल्लामा विभिन्न सामाजिक संघ संस्थामा क्रियाशील व्यक्तित्व हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤