ताजा समाचार

जिराभवानी गाउँपालिकाबाट शास्त्र प्रहरीले प्रतिबन्धित बिस्फोट पदार्थ पटका बरामद गरे

  • असोज २५, २०७९
  • ७७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

हरिकिशोर शर्मा जिराभवानी असोज २५ पर्साको जिराभवानी गाउँपालिकाबाट शास्त्र प्रहरीले प्रतिबन्धित बिस्फोट पदार्थ पटका बरामद गरेको छ । सशास्त्र प्रहरी बोडर आउट पोस्ट महादेवपटिबाट सशास्त्र प्रहरी निरीक्षक रमेश शाक्य नेतृत्वमा रहेको सशास्त्र प्रहरीको टोलिले नियमीत चेक जाचको क्रममा भारतबाट ल्याउन क्रममा जिराभवानी गाउँपालिका वडा न १बलुवाबाट काठमान्डो जाँदै गरेको यात्रु बाहक बसलाई चेक जाँच गर्दा बसबाट दुई सय प्याकेट पटखा बरामद गरेको हो । भारतबाट अबैध रुपमा नेपाल भित्र्याइ काठमान्डो लेजानका लागि बसमा लोड गरिएको सुचना प्राप्त भएपछि सशास्त्र प्रहरीले चेक जाँच गर्दा बसमा उत्त परिमाण पटका बरामद गरेको सशास्त्र प्रहरी बल १३ नाम्बर हेड कवाटर पर्साले जनाएको छ ।बरामद गरिएको पटका स्थानीय भद्रभलादमि र सन्चारकर्मिको रोहवरमा बोडरआउट पोस्टको परिसरमा खाल्डोमा पुरेर नस्ट गरिएको सशास्त्र प्रहरी बल १३ नाम्बर गणका सशास्त्र प्रहरी उपरिक्षक सन्तोस बस्नेतले जनकारी दिनु भयो । 

 

 

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤