ताजा समाचार

कांग्रेसकी नेतृ चित्र लेखा यादव चुनावी मैदानमा

  • असोज २४, २०७९
  • ११३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज २४ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि सरकारले उम्मेदबारी दर्ताको सीमा निर्धारण गरे बमोजिम उम्मेद्वबारहरुले आफ्नो स्थान सुरक्षित गरेको छ । मङ्सिर 4 गते हून गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्बाचनको लागि सिरहा निर्वाचन क्षेत्र न 2 बाट प्रतिनिधि सभा सदस्यका लागि चित्रलेखा यादवले आफ्नो उम्मेदबारी दर्ता गराउनु भएको छ । सत्ता भागवण्डा अन्तर्गत प्रदेस सभा क बाट (माओबादी केन्द्र )(सत्ता गठ बंधन .जीबछ यादव र प्रदेश ख बाट नेकपा एस बाट मदन श्रीबास्तब द्वारा नोमिनेशन दर्ता गरिएको हो । सिरहाको धनगढीमाई नगरपालिकाको नव निर्मित भवनमा राखिएको निर्वाचन अधिकृतको कार्यालयमा स्थानिय धनगढीको रामजानकी मन्दिर परिसरबाट जुलुश प्रदर्शन गर्दै संयुक्त व्यानरमा ताम झामका साथ चित्रलेखा यादव आफ्नो उम्मेदबारी दर्ता गराउन पुग्नु भएको थियो । कार्यक्रममा उहाँसँग पञ्चलाल महतो, अरुण यादव जिल्ला सभापति रामचन्द्र यादव, वडा अध्यक्षहरु ओम यादव, प्रकाश योञ्जन, विरेन्द्र शाह लगायत जिल्ला नेतृत्व तहका नेता तथा कार्यकर्ताहरू सहभागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤