ताजा समाचार

आफू पनि टिकटको आकान्छी छु: काङ्ग्रेस नेता अरुण केशी

  • असोज २१, २०७९
  • १२०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ असोज - नेपाली काङ्ग्रेसका नेता अरुण केशीले सिरहा क्षेत्र नम्बर १ क को प्रदेश सभा सदस्यको प्रत्यक्ष तर्फबाट आफुले टिकट पाउनु पर्ने पत्रकार समेलनमा माग राखेका थिए। २०४३ साल देखि मजदुर राजनीति गर्दै लहानमा रिक्सा संघ समेत गठन गरि राजनीति सुरु गरेका हुन्। २०४८ साल देखि नेपाल विद्यार्थी संघ बाट विद्यार्थी राजनीति सुरु गरेका केशी नेवी संघका जिल्ला उपसभापतिको जिम्मेवारी समेत समालेका थिए। नेता अरुण केशीले २०४६ साल लगत्तै काङ्ग्रेसको मुल धारको राजनीतिमा प्रवेश गरेका थिए। २०५४ को निर्वाचनमा अबिवाहीत वाडा अध्यक्ष बन्न सफल नेताको रूपमा चिनिएका हुन्।पुनः २०७४ को निर्वाचनमा दोस्रो पल्ट वाडा अध्यक्ष बन्न सफल भएका हुन्। २ कार्यालय महादिबेशन प्रतिनिधिको जिम्मेवारी निर्वाह समेत गरेका हुन। २०४६ को जन आन्दोलनमा सभागी रहेर आन्दोलनलाई थप उतक्र्स बनाएका थिए। २०६२ /२०६३ सालको आन्दोलन समेत अहम् भुमिका खेलेका थिए।आफू टिकट पाउनु पर्ने पत्रकार समेलनमा जोडदार माग राखेका थिए।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤