ताजा समाचार

संस्कार जोगाउँदै मधेशी महिलाहरू

  • असोज १७, २०७९
  • ७४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज १७ । नारी आदर्शका पात्र हुन् , समाजका अशल पहिचान दिलाउनका लागि मधेशी महिलाहरुको ठूलो योगदान रहेको पाईन्छ । तराई मधेशका महिलाहरु जस्तो सुकै ठूलो पद र ओहदामा पुगेपनि मधेशी महिलाहरु आफ्नो संस्कार ,सभ्यताको ख्याल गरेकै हुन्छ्न । सिराहा जिल्लाको एक कार्यक्रममा सहभागी हुन आएका पालिका अन्तर्गतको उप प्रमुख पदमा आसिन भएर पनि आफ्नो संस्कारको खयाल गर्दै उच्च संस्कारको प्रसूति गरेर पुरुषलाई आफू भन्दा उच्च र माथि ठान्ने ,गाउँकै ससुरो, काका,आफन्त कार्यक्रममा आएको हुन् सक्ने आवासका साथ आफनो टाउको आफ्नै शारीले छोप्न नबिर्सने महिलाहरु समाजका उच्च मूल्याङ्कन अन्तर्गत पर्ने भएकोले हरेक मधेशी महिलाहरुले आफ्नो संस्कार प्रती ध्यान केन्द्रित गर्न जरुरी देखिएको छ । हाम्रो परम्परा लाई बिर्सेर आधुनिकता तर्फ गैरहेको समाजमा नारीहरूले देखाएको यो संस्कारलाई समाजले उच्च मूल्याङ्कन गर्दै सामाजिक मर्यादाको असली हिमायती यी महिलाहरू प्रती स्थानियले खुसी ब्यक्त गरेका छन् ।(सिरहामा आयोजित एक कार्यक्रममा अतिथिको रूपमा मञ्चमा आसीन गाउँपालिका उपाध्यक्षहरु)
 
 
 
 
 
 

 

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤