ताजा समाचार

सखुवानानकारकट्टी २ मा संचालित कृषक उधमसिलता तालिम बिबास्पद

  • असोज १४, २०७९
  • ८७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १४ असोज - सिरहाको सखुवानानकारकट्टी गाउँपालिका वाडा नम्बर २ मा समृद्धि समाज निर्माण सप्तरीद्वारा कृषहरुलाई प्रबिधी स्पोर्ट उधमशिलता ३ दिने तालीम बिवास्पद देखिएको थियो। वाडा अध्यक्ष तनुक लाल यादवले तालीमा सहभागी मध्ये बाट आफनै पार्टीको मान्छे लाई तालीममा सहभागी गराएको स्थानीयले आरोप लगाएका छन्। माओवादी केन्द्रबाट वाडा अध्यक्षका प्रत्यासी राम परिक्षण महतो, अशोक महतो ,जसपाका नेता देब नारायण यादव,जनमत पार्टीका नेता दुर्योधन यादव लगायतका सयौं नेता कर्याकर्ताहरुले तालिमलाई बिरोध गरेका थिए। वाडा अध्यक्ष तनुक लाल यादवका अनुसार आफुले सबै बर्ग समुदायको मान्छेलाई तालीममा समाबेश गराएको छु उनले बताए। जनताको कुनै पार्टी हुँदै जनता भनेको सबै पार्टी हो आफू सक्दो समाबेसी गर्न खोजे उनले प्रष्ट पारेका थिए। यता अध्यक्षका प्रत्यासी राम परिक्षण महतोका अनुसार अध्यक्ष तनुक लाल यादवले अरु राजनीति पार्टीहरुसंग कुनै किसिमको सल्लाह बिचार नगरी आफ्नै मनोमानी हिसाबले नेपाली काङ्ग्रेस संग आवद्ध किसानलाई तालीममा उपस्थिति गराएको प्रति बिरोध जनाए थिए। अब आउने कार्यक्रमहरुमा पुर्ण पार्दर्सिता हिसाबले सबै दलका ब्यक्तीहरुलाई राजनीति कर्मीहरुको उपस्थिति गराई कार्यक्रमहरु संचालन गर्ने उनले जनता लाई अस्वास्न दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤