ताजा समाचार

कपिलवस्तु - सि.टि.ई.भि.टि. लुम्बिनीमा आचार्यलाई स्वागत, चौधरीको विदाई

  • असोज ९, २०७९
  • ७५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु । निजी प्राविधिक शिक्षालय महासंघ लुम्बिनी प्रदेशले स्वागत तथा फेरि भैटौला कार्यक्रम सम्पन्न गरेको छ । महासंघले सि.टि.ई.भि.टि. लुम्बिनी प्रदेश कार्यालयको निर्देशकको रुपमा कार्यभार संहालेका गोपाल आचार्यलाई स्वागत तथा अभिनन्दन गरेको हो भने सरुवा भएर बाग्मति प्रदेशमा गएका अरबिन्द कुमार चौधरीलाई विदाई गरेको छ | निजी प्राविधिक शिक्षालय महासंघका लुम्बिनी प्रदेश अध्यक्ष अरुण कुमार पाण्डेयले लुम्बिनी प्रदेशमा प्राविधिक विकासको समग्र विकासमा योगदान पुर्यउने अपेक्षा सहित लुम्बिनी प्रदेश निर्देशक आचार्यलाई स्वागत, अभिनन्दन र प्रदेशमा रही योगदान पुर्यएको निर्देशक चौधरीलाई विदाई गरिएको बताए । सि.टि.ई.भि.टी अन्गर्तत संचालित निजी प्रतिष्ठानहरुको साझा संस्थाको रुपमा निजी प्राविधिक शिक्षालयले प्राविधिक शिक्षाको विकासका लागि वकालत र विभिन्न शैक्षिक कार्यक्रमहरुसँग सम्बन्धित काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤