ताजा समाचार

सांसद प्रत्यासी गुप्ता कपिलवस्तु क्षेत्र नं ३ नेकपा एमालेको पदमा उम्मीदवारी दिने

  • असोज ९, २०७९
  • ११६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवाजोत / असोज ९ सांसद प्रत्यासी गुप्ता पदमा उम्मेदवारी दिने पक्का भएको नेकपा एमालेको सांसद पदका प्रत्यासी मंगल प्रसाद गुप्ता” क्षेत्रको चौतर्फी विकास गर्न सक्ने योजना आफुसंग भएको भन्दै पार्टिले जिम्मेवारी दिए पुरा गर्ने समेत बताएका छन । जनताको हरेक क्षणमा साथ दिन सक्ने र क्षेत्र नं ३ लाई समृद्ध बनाउने आफ्ना चाहना गुप्त को भनाई रहेको छ, यसका लागी सहभागीता अनिवार्य भएकोले आफ्नो उम्मेद्वारी रहेको प्रष्ट पारेका छन् । आफ्नो पार्टी देश बिकासमा सधै जोड दिइरहेको ले बताएका छ्न । मंगल प्रसाद गुप्ता असल छबी तथा जनता माझमा लोकप्रिय हुदै जनताको सुख दुखमा साथ दिँदै आएका छन् । जनताको चाहना र इच्छा अनुसार नै आफु प्रदेश सभामा उठ्ने उनले बताए । स्थानीय जनताको भनाइ अनुसार नेकपा एमालेको पार्टीले टिकट दिनुपर्ने मागसमेत गरिरहेका छन् ।नेकपा एमालेको लागि निरन्तर वर्षदेखि काम गर्दै राजनीतिक क्षेत्रमा सक्रिय हुँदै आएका छन्

No description available.

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤