ताजा समाचार

दोस्रो दिन परिक्षा शान्तिपुर्ण

  • असोज ५, २०७९
  • ७११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुधान्शु गिरी रमवापुर/ असार ५ मिति २०७९/०६/०४ गते दिन मंगलवार देखि मिति २०७९/०६/०९ गते दिन आइतबार सम्मा कृष्णनगर नगरपालिका वडा. नं - ४ रमवापुरमा रहेको श्री शिव शक्ति आधारभुत विधालयमा बाल विकास देखि कक्षा ५ सम्मा त्रेमासिक परीक्षा शन्तिपुर्ण भई रहेको जानकारी श्री शिव शक्ति आधारभुत विधालयको प्रधानाध्यपक- राजेश कुमार जैसवाल ले दिनु भयो । बाल विकासमा शिक्षिका तथा स.का. सीमा सहानी, कक्षा ५ मा शिक्षिका- सपना पाण्डेय, कक्षा ४ मा शिक्षक - उमेश चन्द्र यादव, कक्षा ३ मा शिक्षक - अर्चना गुप्ता, कक्षा २ मा शिक्षक - अरुण उपाध्याय र कक्षा १ मा शिक्षक - उमेश चौधरी उपस्थित थिये ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤