ताजा समाचार

सविधान दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै धनगढीमई नगरपालिका

  • असोज ३, २०७९
  • १३६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव असोज ३ । हजारौं नेपालीहरुको वलिदान, त्याग, तपस्या अनि पसिनाले ल्याइएको नेपालको संविधान २०७२ को सविधान दिवसको अवसरमा नगरपालिकाको तर्फबाट मेयर शिवशंकर महतोले शुभकामना ब्यक्त गर्नु भएको छ । २०७२ असाेज ३ गते घोषणा गरिएको नेपालको संविधानले २०६३ पौष १ गते ने.क.पा. माओवादी लगायत ८ वटा राजनीतिक पार्टीले हस्ताक्षर गरेको संविधान मस्यौदा अनुरूप २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानलाई प्रतिस्थापित गरिदिएर पूर्ण संविधान जारी भएको दिन असोज ३ गते एउटा एतिहासिक दिनकाे अवसरमा देशभरी कार्यक्रम गर्दै दिवस मनाइँदै आएको छ । सविधान दिवसको अवसरमा सिरहाको धनगढीमाई नगरपालिकाले एक शुभकामना सन्देश जारी गर्दै भनिएको छ " राष्ट्रिय गौरबको एतिहासिक दिन आज सविधान दिवस तथा राष्ट्रिय दिवसको शुखद अवसरमा देशभित्र र बाहिर रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा बधाई तथा शुभकामना ब्यक्त गर्दै सविधानको पूर्ण कार्यान्वयन र संमृद् नगर निर्माण गर्दै समृद्ध देश निर्माण गर्न थप प्रेरणा गर्ने उत्साहका साथ अाजको यस महत्त्वपूर्ण दिनमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका निर्णायक आन्दोलनको क्रममा आफ्नो अमूल्य योगदान गरेका ज्ञात अज्ञात वीर सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु "

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤