ताजा समाचार

सिरहा कल्याणपुरको डुमरीको बाटो बनाउन रातारात डोजर चल्यो

  • असोज ३, २०७९
  • १४२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा असोज ३ गते। सिरहाको कल्याणपुरमा पनि रातीमै डोजर चलेको छ । कल्याणपुर नगरपालिकाको वडा न. ९ को डुमरी बजार देखी वडा न .८ अरंग जाने बाटो ला समय देखि बन्द रहेको बाटो रातारात वडा अध्यक्ष बिनोद कुमार यादवले बनाउन लागि परेका छन । यस्तै डुमरीकै अन्य बाटो पनि रातारात डोजरले मर्मत सम्भार भैरहेको छ । स्थानीयका अनुसार बिगत कैयौं बर्ष देखी कल्याणपुर नगरपालिका वडा .९ डुमरीको बजार देखि वडा न .८ अरङ्ग जाने बाटो समस्या, स्कुल बस पनि जान नसक्ने अवस्था थियोे । आबतजाबत समेत बन्द रहेकोले स्थानीय जनताले बारम्बार समस्या भोग्नुपरेको अवस्था थियो तर वडा अध्यक्षको सकृयताके बाटो बन्न लागेकोले स्थानीय खुशी महसुस गरेका छन ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤