Siraha Times
ताजा समाचार

मैथिली र थारु गीतमा अभिनय गरेर दर्शकको मन जितेका चौधरीको निधन

  • भदौ २९, २०७९
  • १३१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मैथिली र थारु संसारका उत्कृष्ट कलाकार मध्ये एक, NSN इन्टरटेनमेन्ट युट्युब च्यानलका सञ्चालक नवीन चौधरीको निधन भएको छ। उहाँको आत्माले शान्ति पाओस्, उहाँलाई स्वर्गमा बास मिलोस् र उहाँको परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस्। नथिया टुटल, स्प्रिङ सेट छौं लगायत दर्जनौं मैथिली र थारु गीतमा अभिनय गरेर दर्शकको मनमा बस्न सफल भएका थिए। उहाँ पछिल्लो १ बर्ष देखि बिरामि भइ लागातार उपचारको लागि बिराटनगर, काठमाडौं, धरानको असप्तालमा उपचार गराउने क्रममा कहिले मधुमेह कहिले डेङु कहिले खुट्टामा चोटलागेर क्यान्सरको संका कहिले आइसीयु त कहिले भेन्टिलेटरमा राख्नु पर्छ भन्दा भन्दै किड्नीमा पनि समस्या भऐको अबस्था समेत रहेकोले उहाँको उपचारमा ४५ लाख भन्दा बढि खर्च भइसक्दा पनि अझै कलाकार नवीन चौधरी निको हुन सक्नु भएको थिएन र अन्त्यमा हामीलाई छोडेर जानुभयो। भगवानले राम्रो मान्छेहरूलाई छिटै लैजाने गर्छन।

प्रतिक्रिया दिनुहोस

बरियारपट्टी–५ को आधा ...

रहमुल, लहान १० असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–५ हरिपुर–जिझौलस्थित श्री आधारभूत वि ...

लहान–४ चम्पापुरमा वि ...

रहमुल, लहान १० असोज । सिरहाको लहान नगरपालिका–४ चम्पापुरस्थित श्री मधेश शहीद विजय सहनी आधारभूत ...

आठ वर्षदेखि अल्झिएको ...

रहमुल, लहान, १० असोज । सिरहाको लहान नगरपालिका–२४ झुटकीमा तीन पुस्तादेखि मोहीका रूपमा जग्गा भोग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤