ताजा समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी का अध्यक्ष रवि लामिछाने बुधबार कलैया आउदै

  • भदौ २८, २०७९
  • ९२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राष्ट्रिय स्वतन्त्र पार्टी का केन्द्रिय अध्यक्ष रवि लामिछाने बुधबार अथार्त (२०७९/५/२९)गते कलैया आइरहेका हुन। यस पालि को भोट को घण्टी जन्ता को कानमा बाजनु पर्छ, भरष्टचार को बेथिति खोल्नु पर्छ, मुल नाराका साथ हुन लागेको बारा जिल्लाको सदरमुकाम कलैया भरत चौकमा हुने जिल्ला भेलाको सम्बोधन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी का केन्द्रिय अध्यक्ष रवि लामिछाने सहितको को टोली कलैया आइरहेका हुन।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤