ताजा समाचार

नेपाल - भारत सिमा ठोरी नाका बाट ठूलो परिमाणमा लागु औषध सहित ठोरी २ का एक युवक पक्राउ

  • भदौ २४, २०७९
  • ९७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा २४ भदौ पर्साको ठोरी नाका हुदै ठूलो परिमाणमा लागु औषध भित्रयाउदै गरेका एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेमा ठोरी गाँउपालिका वडा नम्बर २ का ३० बर्षिय रविन्द्र कुमार साह रहेका छन् । उनको साथबाट नेपाल प्रतिबन्धित लागु औषध कोडिवेल सिरप ४७४ बोत्तल बरामद गरिएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । भारतिय बजार भीखना ठोरीबाट बिहीबार मध्यरातमा लागु औषध बोरामा राखेर जङ्गल को छेउ छेउ सिता गुफा हुदै सुन्दरवस्ती तर्फ आउदै गरेका साहलाइ प्रहरीले रोकेर चेकजाँच गरेको थियो ।त्यसक्रमममा साहले बोकेको जुटको बोरा खानततलाशी गर्दा बोरा भित्र ४७४ बोत्तल लागु औषध कोडिवेल सिरप बरामद भएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए । पक्राउ परेका साहलाइ जिल्ला प्रहरी कार्यालय बिरगंज पठाएको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤