ताजा समाचार

बारा क्षेत्र ४ को ( ख) माओबादी केन्द्र बाट प्रदेश सभामा साहको उम्मेदवारी घोषणा

  • भदौ २३, २०७९
  • १२५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा २३ भदौ नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)बाराले आउदो मंसिरमा प्रतिनिधि र प्रदेश सभाको चुनावमा अधिकान्स युवालाइ सम्मान गर्दै उमेदवारको रुपमा अगाडि सारेकोछ। नेकपा माओवादि केन्द्र बाराको बैठक कलैयामा प्रदेश कमिटि र केन्द्रिय सदस्य बसेको बैठकले बाराका अधिकान्स युवालाइ सम्मान गर्दै अगाडि सार्दै उमेदवार बनाएकोछ। बारा क्षेत्र :-४ को` ख´प्रदेश सभामा समानुपातिक उम्मेदवार बिबेक कुमार साहलाइ माओवादी केन्द्रले नाम सिफारिस गरेको छ विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता विवेक कुमार साहको बारा क्षेत्र नम्बर ४ को (ख) मा समानुपातिकतर्फ बारा जिल्लाको बैठक केन्द्रीय सदस्य र प्रदेश कमिटि बसेको बैठकले सिफारिस गरेको छ । माओवादी केन्द्र का पोलीट ब्यूरो सदस्य तथा बारा जिल्ला इन्र्चाज डा गोपाल ठाकुरले जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤