ताजा समाचार

जसपाबाट सिरहा क्षेत्र न ४ का ख बाट प्रत्यक्ष तर्फ बिजय यादवको नाम सिफारिस

  • भदौ २०, २०७९
  • १२७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २० भदौ - राजनिती बुझिएका नेता बिजय कुमार यादव लाई सिरहाको क्षेत्र न ४ को ख बाट प्रत्यक्ष तर्फबाट जसपा नेपालका लागी नाम सिफारिस भएको छ। मधेस आन्दोलन देखि राजनितीमा सकृय भएका उनी मधेसको हक अधिकारको लागी आवाज उठाउदै आएका नेता बिजय कुमार यादवको नाउँ जनता समाजवादी पार्टी नेपालले प्रदेश सभा सदस्यको लागी निर्वाचनमा भाग लिन नाउँ सिफारिस हरेका हुन्। मधेस आन्दोलनमा सकृय भुमिका निर्वाह गरेका यादव हाल पार्टीका केन्द्रिय परिषद सदस्य समेत रहनु भएका उनी सिरहाको क्षेत्र न ४ को ख बाट प्रत्यक्ष तर्फमा निकै लोकप्रिय हुँदै गएका छन्। राजनीति पृष्ठभुमिबाट आएका यादव राजनितीमा सकृय रहेका हुन्।नेता यादव समाज सेवामा पनि निकै गहिरिएर लागेका हुन्।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤