ताजा समाचार

५ ग्राम लागु औषध (खैरो हेरोईन) सहित १ जना पक्राउ

  • भदौ १८, २०७९
  • १२५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै 18 । समाजमा नकारात्मक असर पुगाउने लागु औषधको व्यापारमा सक्रिय व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिने कार्यक्रमका क्रममा प्रहरीलाई विभिन्न जिल्लाबाट सफलता मिलिरहेको अवस्था रहेको पाइन्छ । मिति २०७९।०५।१६ गते करिब १०:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय भजनीबाट खटि गएको प्रहरी टोलीले जिल्ला कैलाली भजनी नगरपालिका वडा नं. ०३ कुसुमघाट स्थित ऐ. वडा नं. ०१ बस्ने बर्ष २८ को सुगन्ध बस्नेतलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट लागु औषध (खैरो हेरोईन) ५ ग्राम फेलापारी बरामद गरी निज सुगन्ध बस्नेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय भजनीमा राखि थप अनुसन्धान कार्य भईरहेको । जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤