Siraha Times
ताजा समाचार

केन्द्रिय अध्यक्ष हमालद्धारा अग्रिम शुभकामना

  • भदौ १८, २०७९
  • ६६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै १८ । शैक्षिक क्षेत्रका चम्किला तारा अनि बाैद्धिक व्यक्तित्व तथा मेरी चिल्ड्रेन इंग्लिस बोर्डिङ स्कुलका सञ्चालक पाण्डव हमालले नेसनल प्याब्सन केन्द्रीय उपाध्यक्ष तथा नेपाली काङ्ग्रेस दाङ जिल्लाका सह सचिव परिवर्तनका सम्बाहक, युवाहरुको ढुकढुकि, प्रखर बक्ता,निडर ,कुशल संगठ्क एवम् बौद्धिक ब्याक्तित्व सामाजिक अभियन्ता आम समाजिक समस्या समाधानको लागि सकारात्मक धारणा राख्ने सुबोध कुमार डाङ्गी दाङ्ग क्षेत्र न ३ प्रदेश सभा (ख) बाट प्रदेश संसदमा प्रत्यक्ष उमेदवार सिफारिस हुनुभएकोमा ए एन प्याब्सनका केन्द्रिय अध्यक्ष समेत रहनु भएका पाण्डव हमाल ज्यूले हार्दिक बधाई तथा अग्रिम शुभकामना ब्यक्त गर्नु भएको छ । संक्षिप्त कुराकानीमा हमालले दाङ जिल्लाको शैक्षिक वातावरण कायम गराउन विगतमा अहम भूमिका निर्वाह गरेका डाँगीको जीतले शैक्षिक क्षेत्रका समस्याहरूको पहिचान गरेर सबै किसिमका सामाजिक समस्या समाधानको उपायको खोजीका एक मात्र विकल्प आसन्न निर्वाचनमा डाँगी विजय भएकोले आम जनताले समयमा विवेक पुगाउन जरुरी रहेकाे बताउनु भएको छ । नेपाली राजनीतिक क्षेत्रमा रहेको विडम्बनालाई चिर्नको लागि शैक्षिक बौद्धिक व्यक्तित्वको राजनीतिक आगमनले आम जनतामा खुशी छाएको अवस्था रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१