ताजा समाचार

बरुवा बन्दुक सहित १ जना मानिस पक्राउ

  • भदौ १८, २०७९
  • ८९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै १८ । कैलाली जिल्लाको धनगढी उप-महानगरपालिका वडा नं.१५ उर्मा स्थित बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट शादा पोशाकमा खटि गएको प्रहरी टोली र प्रहरी चौकी कनरीबाट खटि गएको प्रहरीको संयुक्त टोलीले धनगढी उप-महानगरपालिका वडा नं.१५ उर्मा बस्ने बर्ष ५५ को ज्ञानी रानाको घरमा लुकाई-छिपाई राखेको भरुवा बन्दुक थान १, ऐ. मा प्रयोग हुने गन्दक ८०० ग्राम, बारुद १०० ग्राम, छर्रा १२ पिस र बदेल जस्तो देखिने जंगली जनावरको मासु ३ किलो ५०० ग्राम सहित फेलापारी बरामद गरी निज ज्ञानी रानालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी यस कार्यालयको हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤