Siraha Times
ताजा समाचार

उच्च अदालतको अबहेलना गर्दै जिल्ला प्रहरी कार्यालय सिरहा

  • भदौ १८, २०७९
  • १०११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १८ भदौ - जिल्ला प्रहरी कार्यालय सिरहाले उच्च अदालत जनकपुर राजबिराज इजलासको आदेशलाई अबहेलना गर्दै तथ्य फेला परेको छ्। सिरहाको औरही गाउँपालिका वाडा नम्बर १ का अजय कुमार यादवका श्रीमती चिन्ता देबी यादवलाई जग्गाको बिवादमा केहि अगाडि देखि समाजमा झैँ झगडा हुँदै आएका थिए। चिन्ता देवी यादवले घरमा खाना पकाई रहेको अवस्थामा स्थानीय रमेश कुमार यादव,राम क्ररण यादव,भगत यादव,राम बाबु यादव किसुन लाल यादव महादेव यादव लगायतका युवाहरूको एक समूहले बोकसी हो २०७८ मंसिर १८ साझ बोक्सी हो घरमै गएर एकासी निर्घात कुटपिट गरेका थिए।

Open photo

पीडित यादवले घटनामा संगलन रहेका युवाहरू माथी २०७८ मंसिर २७ जाहेरी सूचना हुलाक मार्फद पठाए पनि मुदा दर्ता नगरेको र प्रतिबादीहरुको प्रभावमा परी अपराधीक कार्यको अनुशासन गर्न नसकेको र बिमुख भइ आफ्नो कानुनी कर्तव्य पालना गर्न नसकिएको पीडितको यादवको आरोप रहेको छ्। पीडित यादव न्यायका लागी जिल्ला सरकारी वकिल कार्यालय सिरहामा निवेदन दिन जादा यहाँ दर्ता हुदैनन् जिल्ला प्रहरी कार्यालय सिरहामा नै दर्ता गराउन जानु भनेर प्रहरी कार्यालयमा महिनौ धाएर मुदा दर्ता नगरेको र पत्रको समय मात्र १९ गते सम्म मात्र रहिएको पीडितको आरोप रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक अर्जुन तिमल्सिनाले मुद्दा दर्ता नगर्दिदा पीडित महिला न्यायका लागी भौतारी रहेका छन्।

Open photo

Open photo

 

प्रतिक्रिया दिनुहोस

जेठाजुको कुटपिटबाट म ...

ओम प्रकाश यादव लहान, ५ असार। सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–५ लालपुरमा एक महिलामाथि आफ्नै ...

समर्पित शिक्षक टोलीक ...

रहमुल, लहान, ५ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित आधारभूत विद्यालय खाइरबोनामा ...

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१