ताजा समाचार

सिरहा:नेपाली काङ्ग्रेस क्षेत्र न.३ बाट उमेदवारको नाम सिफारिस

  • भदौ १७, २०७९
  • १८११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया सिरहा भदौ १७ गते । नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर ३ क्षेत्रिय कार्यसमितिको बैठक बाट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्येक्षमा निर्बतमान कोषाध्यक्ष सीता देवी यादव , युवा नेता महासमिति सदस्य डा.सुभाष चन्द्र यादव समानुपातिक तर्फ महासमिति सदस्य अमर रेग्मीको नाम सिफारिस गरेको छ । सिरहा ३ ख प्रदेश समितिले प्रदेश सभा सदस्यका लागि सिरहा क्षेत्र नम्बर ३ (ख) प्रदेश समितिले प्रदेश सभा सदस्य प्रत्येक्ष तर्फ क्षेत्रीय सभापति संजय प्रकाश यादव ,महासमिति सदस्य गंगाराम यादव , नगर सभापति आशिष लाल यादव समानुपातिक तर्फ नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि योगेन्द्र नारायण बरबरिया महिला तर्फ बिना कुमारी यादवको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति यादवले जानकारी दिए । सितादेवी कांग्रेसकी निवर्तमान केन्द्रीय कोषाध्यक्ष एवम् पुर्व मन्त्री समेतको रहेकी छिन । उनी शहीद चन्द्रनारायण यादवकी पत्नी हुन् ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤