प्रजनन योग्य महिलाको लागि वजेट

  • भदौ १६, २०७९
  • ५८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै १६ । समाज परिवर्तनको लागि समाजका विकृति,विसंगति अनि सामाजिक समस्याको पहिचान गर्दै समाज रुपान्तरणको भूमिकामा अघि बढ्दै आएका नवलपरासी युवा समाजको “Free Sanitary Pad” अभियानलाई सहयोग गर्ने उद्देश्यका साथ पाल्हीनन्दन गाऊपालिका अग्रस्थानमा आएका छन् । नवलपरासी यूवा समाजको बिशेष कार्यक्रम अन्तर्गत जिल्लालाई स्यानेटरी प्याड मुक्त जिल्ला बनाउने अभियानमा पालिकाका तर्फबाट प्रशासकिय अधिकृत श्री प्रसाद गौतमको विशेष पहलमा पाल्हीनन्दन गाऊपालिकाले यस पालिकाका प्रजनन योग्य महिलाहरुको लागी यस वर्ष पुरै निशुल्क(free) sanitary pad दिनको लागी रु. ८ लाख (8,00,000) बजेट विनियोजन गरेको छ । उक्त बजेट प्याङमा खर्च गर्ने समाजका अध्यक्ष धर्मेन्द्र गिरीले जानकारी दिनुभयो । एक विशेष टेलिफोन संपर्कमा समाजका उपा अध्यक्ष नरेन्द्र मिश्राले जिल्लाका अरु पालिकाहरुले पनी यस अभियानलाई support गर्न आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

हिन्दु युवा शक्ति कप ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं ३ खारेन्द्रपुरमा आज हिन्दु युवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१