ताजा समाचार

अकवरे खुर्सानीको लागी प्रख्यात बन्दै दोलखा

  • साउन ३१, २०७९
  • १३०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन ३१ । नेपाल भौगोलिक रूपमा विकट मानिएको छ जहाँ वातावरणीय विविधता हुनुका साथै कृषि फशलको उब्जनीमा समेत विविधता पाइन्छ । तराई र पहाडी क्षेत्रमा पाइने बालीनाली हिमाली क्षेत्रमा पाइने बालीनालीको उब्जनीमा तालमेल नमिल्नु वातावरणीय विविधताको मुख्य प्रभाबले गर्दा हो । देशको एक ठाउँमा उब्जनी हुने बालीनाली अर्को भेकका मानिसले सजिलै प्राप्त गर्नु यातायातको सुविधा बढ्नु नै हो । हिमाली जिल्ला अन्तर्गत दोलखाकाे शैलुङ्ग ७ फस्कुका किसानहरू यतिबेला अकवरे खुर्सानी खेतीमा लागिपरेका छन् । चिसो हावा पानीमा उब्जाईएको अकबरे खुर्सानीले ग्यास्टिक जस्ता रोगको लागि औषधिको काम गर्ने भएको हुनाले स्थानिय बजारहरुमा खुर्सानीको माग बढिरहेको अवस्थामा स्थानिय कृषकहरु खुर्सानी खेतीमा आकर्षित भएको बुझिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤