ताजा समाचार

विद्युत प्राधिकरणको लापरवाही कायमै

  • साउन २६, २०७९
  • १०६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २५ मधेश प्रदेश । धनुषा जिल्लाको जनकपुरमा यतिबेला विद्युत प्राधिकरणको लापरवाही जारी रहेको छ । समयमा विद्युतले प्राविधिक समस्यालाई समाधान नगर्दा प्रदेशको राजधानी सहर जनकपुरमा विद्युत लाईन पटक पटक काटिने कार्यले मन्त्रालयका पदाधिकारी लगायत काम विशेषले मन्त्रालय पुगेका आम जनतालाई मर्नु न बाँच्नु भएको छ । विद्युत प्राधिकरणको लापरवाही जारी रहँदा मुख्य सडकमा बर्षौदेखि गाडिएको विद्युत खम्बाको ब्यबस्थापन गर्न सकिएको छैन ।

जनकपुरको मुजेलिया मुख्य सडकको पूर्वी छेउमा गाडिएको विद्युत खम्बाको कारण एकातिर गाडी आवात जावतमा कठिनाई उत्पन्न भइरहेको छ भने अर्कोतिर ट्राफिक प्रहरीले दिनानु दिन उक्त ठाउँमा गाडी चेकिङ गर्ने गरेको अवस्थामा संभावित दुर्घटना हुने प्रवल सम्भावना रहेको अवस्थामा ट्राफिक प्रहरीले उक्त ठाउँमा चेक नगरी अन्य ठाँउलाई प्रयोग गरी चेकिङ गर्दा जोखिम र दुर्घटना दुबैबाट बच्न सकिने अवस्था रहेता पनि ट्राफिक प्रहरी उक्त समस्याप्रति मौन दर्शक बनिरहेका छन् भने अर्कोतिर विद्युत प्राधिकरण विद्युत पोलको व्यांस्थापनमा कमजोर बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤