ताजा समाचार

कृष्णनगर उधोग वाणिज्य संघको बिषयगत कुरा गर्दा अन्त्य कतैको कुरा गर्छन

  • साउन २३, २०७९
  • १०३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुधान्शु गिरी कृष्णनगर/ साउन २३ मिति २०७९/०४/२० गते दिन शुक्रबार दिउँसो करिब १४:०९ बजे कृष्णनगर उधोग वाणिज्य सघको अध्यक्ष- राम कुमार कौलापुरी ज्यु संग सधारण सभा/ अधिवेशन, चुनाव जस्ता विषयगत कुरा गर्दा, कुरा काटी महेन्द्र स्कुलमा अहिले सम्मा चुनाव न भएको भन्दै कुरा भयो । अरु केही कुरा गर्नु भन्दा पहिल्यै फोन कट्नु भएको, किन होला ? के भएको होला कृष्णनगर उ.वा.स. का पदाधिकारीहरु लाई संघको विषयगत कुरा गर्दा अरु कार्यालयका कुरा गर्ना सुरु हुन्छ्न । केही दिन पुर्व मिती २०७९/०४/११ गते दिन बुधबार संघको मिटिंग सक्दा वरिष्ठ उपाध्यक्ष- नसिबदार मिया ज्यु संग बिषयगत कुरा गर्दा कृष्णनगर नगरपालिका को जिम्मेवार अंग नवनिर्वाचित कृष्णनगर वडा.नं. २ का अध्यक्ष- कृष्ण कुमार गुप्ताले (हाल कृष्णनगर उ.वा.स को मनोनित सदस्य) कृष्णनगर नगरपालिकाको विपक्षमा कुरा गर्नु भयो । के कारण होला कृष्णनगर उ.वा.स को अध्यक्ष- राम कुमार कौलापुरी संग बिषयगत कुरा गर्दा महेन्द्र स्कुललाई लक्षित गर्नु भएको होला ?

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤