ताजा समाचार

शौचालय न भएको कारण यात्रु वेवस

  • साउन २२, २०७९
  • ८०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुधान्शु गिरी कृष्णनगर/ २२ कृष्णनगर उधोग वाणिज्य संघको कार्यकाल पुरा भाई सकेको पदाधिकारीहरुले समयमै ३ वर्ष पुर्व २०७६ मा ल्याई राखिएको रु. ५० हजारको शौचालय मुख्य बोडरमा रखिदिए आवत-जावत गरेको यात्रुहरु (खास गरि महिला) र उक्त स्थान मै संघ संस्थाका महिला कर्मचारीले यताउता भएको कार्यालय, दुकान/ होटेलको शौचालय इस्तेमाल गर्नु र भौतार्नु भन्दा उक्त ३ वर्ष देखि कृष्णनगर उधोग वाणिज्य सघमा अलपत्र हालतमा राखि रहेको शौचालयलाई सहज भई इस्तेमाल गरिन्थ्यो । तर खै के कारणले त्यो शौचालय प्रयोगमा ल्याईयेन ?

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤