ताजा समाचार

चर्चित डा.कुशुम यादवको सेवा लहानमा

  • साउन २०, २०७९
  • १३९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २० श्रावण - धरान बिराटनगरको डाक्टरहरुको सेवा शिद्ध लक्ष्मी हेल्थ केयर प्रा.ली.मा सेवा प्रदान हुने गरेका छन्।लहान ३ अस्पताल चौकमा बिगत १ बर्ष देखि संचालनमा आएका छन्। लौकहाँ ठाडी रोडमा पर्ने शिद्ध लक्ष्मी हेल्थ केयर प्रा.ली.मा दक्ष अनुभवी डाक्टरहरुको टिमद्वारा संचालन भएको हेल्थ केयरमा सबै किसिमका बिरामी रोगीहरुको चाप रहने गरेका छन्। चौबीसै घन्टा फार्मेसी इमेर्जेन्सी र एम्बुलेन्स उपलब्ध,ल्याब सेवा दिनुका संगै नर्मल डेलेभरी,फिजिकल एसल्ट, प्वाईजनिङ्ग,भिडियो ऐक्स-रे,ऐक्स-रे,लगायत सबै किसिमको जाँच विशेषज्ञ डाक्टरहरु द्वारा गरिन्छ। ओ.पि.डी सेवा समेत संचालनमा रहेका छन्। उक्त हेल्थ केयरमा गुणस्तरीय जाच गरेको भन्दै सेवा लिन उपचार गराउन बिरामीहरुको चाप दिन प्रतिदिन बढदै गएको अवस्था छ्।

Open photo

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤