लहान क्यान्सर केयर सेन्टरलाई चलाउने सम्पूर्ण जिम्मा लहान नगरपालिकाको

  • साउन २०, २०७९
  • १०२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २० श्रावण -सिरहाको लहान नगरपालिका वाडा नम्बर ७ स्थित स्थापना भएको नेपाल अर्बुद रोग निवारण संस्था लहान क्यान्सर केयर सेन्टर लाई संचालन गर्ने जिम्मा लहान नगरपालिकाले लिएको बैठकले निर्णय गरेका छन्। लहानका मेयर महेश चौधरीलाई सम्मान गर्दै अस्पताल अध्यक्ष र कार्यरत रहेका डाक्टरहरु संग कुरा गर्दै अस्पताल र नगरपालिका संग विधि संम्बत समझौता गरी निर्णय गरेका हुन्। उक्त सेन्टरमा क्यान्सर बाहेक अरु रोगहरुको ओ.पि.डि.सेवा उपलब्ध रहेका छन्।आधुनिक ल्याब एक्स रे मेमोग्राफी कल्पोस्कोपी भिडियो एक्स- रे र प्रत्येक शनिबार पुर्वान्चल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डाक्टरहरुद्वारा सेवा दिने गरेका छन्। कार्यरत डा.महेश साह,डा.कुशुम यादव,मंन्दिप गौतम,सुभाष चौधरी,पुस्पेन्द्र कुमार यादव,प्रमोद कुमार दास लगायतका डाक्टरहरु कार्यरत रहेका अस्पतालका अधिकारी ब्यक्ती अशोक लाल अमात्यले जनाए।

प्रतिक्रिया दिनुहोस

२८ बुँदे माँग सहित ज ...

रहमुल, सिरहा ४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले २८ बुँदे मुख्य माँग सहित विभिन्न राष ...

लहानमा खैरो हिरोईन ज ...

रहमुल,लहान ४ पुस । सिरहा जिल्लाको लहान नगरपालिका–२३ गाढा चौकस्थित फुलवारीमा लागुऔषध बिक्री&nda ...

मिडियालाई स्वतन्त्र, ...

ओम प्रकाश यादव लहान पुष ४ । मिडियालाई स्वतन्त्र, सक्षम र जीवन्त राख्न संघ, प्रदेश र स्थानीय गरी तीनै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१