ताजा समाचार

वृषा रोपण कार्यक्रम सम्पन्न

  • साउन १५, २०७९
  • १०३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन १५ कोरोना पोजेटिभ भएको अवस्थामा बेडबाट । सिराहाको धनगढीमाई ८ मा हेल्प मधेसी संस्थाको सहयोग र धनगढीमाई युवा संजालको संयुक्त आयोजनामा राधाकृष्ण गौशालाकाे करिब १२ कट्ठा जग्गामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरीएको छ । साउन १४ गते मधेस प्रदेशकाे सिरहा जिल्ला स्थीत धनगढीमाई न,पा,८ मौवा डाँडामा रहेकाे राधाकृष्ण गौशालाकाे करिब १२ कठ्ठा जग्गामा हेल्प मधेसी संस्थाकाे सहयाेग र धनगढीमाई युवा संजालकाे पहलमा वृक्षारोपण कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ पत्रकार रहमुलले जनाएका छन् । कार्यक्रममा धनगढीमाई युवासंजालको तर्फबाट सम्पुर्ण हेल्प मधेसी संस्थाका टिमलाई सञ्जालले धन्यवाद दिएका थिए । कार्यक्रममा स्थानिय बुद्धिजीवी समाज सेवी साधु महात्मा लगाएत वाडा अध्यक्ष लगायत करिब १४७ जनाको सहभागीता रहेको थियो । १२ कट्ठा जग्गामा आपको बिरुवा र बिरुवालाई जनावरबाट बचाउनको लागि खोप लगाई वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको स्थानीयलाई उदृद गर्दै हाम्रा संवाददाता रहमुलले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤