३ महिना पछि कृष्णनगर उधोग वाणिज्य संघ मिटिंग सम्पन्न

  • साउन १२, २०७९
  • १००० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुधान्शु गिरी कृष्णनगर/ साउन १२ विगत ३ महिना देखि मिटिंग न भएको कृष्णनगर उधोग वाणिज्य संघले मिति २०७९/०४/११ गते दिन बुधबार वरिष्ठ उपाध्यक्ष- नसिबदार मियाको अध्यक्षता मा मिटिंग सम्पन्न भयो । मिटिंगमा पदाधिकारी उपाध्यक्ष- रविन्द्र कुमार गुप्ता, कोषाध्यक्ष- युवराज पोख्रेल (निर्बिरोध), कार्यकरणी सदस्यहरु - अजित प्रताप सिंह, विपिन गुप्ता, पुरन गुप्ता, अरविन्द अग्रवाल (अंशु), आशिष् कुमार अग्रवाल, विन्ध्याचल दुबे, विरेन्द्र कुमार मौर्या, अशोक अग्रहरी र कर्मचारी लगायतको उपस्तिथी रहयो । उक्त मिटिंगमा कृष्णनगर वडा. नं. २ को अध्यक्ष- कृष्ण कुमार गुप्ता कृष्णनगर उधोग वाणिज्य संघको निवर्तमान सदस्यको सम्मान कार्यक्रम पनि गरियो । उपाध्यक्ष- रविन्द्र कुमार गुप्ता ज्यु संग फोनमाकुरा गर्दा सुत्न लागेको छु, मिति २०७९/०४/११ गते दिन बुधबार मिटिंग पछि कार्यालयमा कुरा गर्दा बिरामी छु भन्ने फेरि आफै भन्ने पसलमा एकलै भएको कारण उधोग वाणिज्य संघ कार्यालय आउन नसकेको ।

बिरामी व्यक्ती पसलमा बसी व्यापार गर्ना सकने अनि कामको वेला कार्यालय अउन न सक्ने ? तीन पटक तीन थरीको जवाब आयो उपाध्यक्ष- रविन्द्र कुमार गुप्ता ज्यु को यो कुरा बुझियेन ? उपाध्यक्ष- रविन्द्र कुमार गुप्ता ज्युको सट्टा वरिष्ठ उपाध्यक्ष- नसिबदार ज्युले मैले गरेको सवालहरु जस्तै- मिटिनंग न हुने कारण ? व्यापारीहरु को नविकरण, साधरणसभा, अधिवेशन/ चुनावको स्पष्टीकरण दिनु भयो । यही साउन महिनाको २५ गते भित्र मिटिंग गराई साधारणसभा, अधिवेशन, चुनाव गर्ने गराउने जानकारी दिनु भयो । जो ले पनि उधोग वाणिज्य संघ माथि हिनामिनाको आरोप लागयेको गल्त हो । ११ जना न पुग्दा केही बेर बसी कोरम न पुग्दा भेला हुन न सकेको हो । दुई पटक अध्यक्ष- राम कुमार कौलापुरी ज्युको आफ्नो व्यक्तिगत कारणले अनुपस्थित हुनुहुन्थ्यो । एक - दुई पटक अध्यक्ष- राम कुमार कौलापुरी मिटिंगमा उपस्थित हुनु भएको जानकारी वरिष्ठ उपाध्यक्ष- नसिबदार मिया ले दिनु भयो । अहिले वहाँ को स्वास्थ्य राम्रो न हुँदा अनुपस्थित हुनु भयेको हो । एक प्रश्नको तीन २/३ वटा ब्यान किन दिनु भयो। हरेक महिनामा मिटिंग बसेकै हो तर कोरम पूरा न भएको कारण भेला हरेक पटक स्थागित भएको हो ।

नविकरण खुल्ला छ, १० देखि ५ बजे सम्मा जति बखत आऊँदा नविकरणको काम हुनेछ । अधिवेशन छिटो भन्दा छिटो गराउने छौ । संस्था (कृष्णनगर उधोग वाणिज्य संघ) नविकरण भई सकेको छ र भोलि मिति २०७९/०४/१२ गते देखि बजार भित्र माईकिंग गराई सदस्यता नविकरण गराउने जानकारी दिनेछौ । भाद्र मसान्तसम्मको समय तोकेको छौ । नविकरण को आधारमा सदस्य कति आबद्ध छन त्यसैको आधारमा मिटिंग बोलाई अधिवेशन / चुनाव गर्ने निर्णय भएको छ । कृष्णनगर वडा.नं. २ अध्यक्ष- कृष्ण कुमार गुप्ता अनुसार कृष्णनगर नगरपालिकामा १००-१०० करोड्को बजेट आऊन्छ त्याह सोदने मान्छेको जाकरुकता नै छैन अनि कृष्णनगर उधोग वाणिज्य संघमा बजेट नै छैन । भन्नाको अर्थ के त ? नगरपालिकामा हिनामिना हुन्छ कृष्णनगर उधोग वाणिज्य संघमा बजेट न हुदा यहाँ हिनामिना हुन सक्दैन । अहिले सम्मा महासचिव स्वा. श्री घनश्याम दास अग्रवाल (निर्बिरोध) ज्युको कृष्णनगर उधोग वाणिज्य संघमा करिब रु. ८०/८५०००/- (अस्सी/ पच्चासी हजार) रकम ३ वर्ष बिती सक्दा किन दियेन्न ।

स्पष्ट गर्नुहोस् तपाईले मान्छे शब्द भनेको को लाई सम्बोधित गर्नु भएको हो - जनता, व्यापारी अथवा संचारकर्मीलाई ? बुझियेन म चाहिँ कृष्णनगर उधोग वाणिज्य संघ को बारेमा बिषयगत कुरा सोधपुछ गर्दा आक्रोश पोखनु भयो र वर्तमान अध्यक्ष- कृष्ण कुमार गुप्ता कृष्णनगर उधोग वाणिज्य संघ को मनोनित सदस्य हुनुहुन्छ अनि एक्कासी आक्रोशित भई कृष्णनगर नगरपालिकाको बिपक्ष बोलु भयो । अध्यक्ष- कृष्ण कुमार गुप्ता ज्यु तपाईले बोलेको कुरा मैले नगर प्रमुख समक्ष राख्ने छु कि कृष्णनगर उधोग वाणिज्य संघको निवर्तमान सदस्य- कृष्ण कुमार गुप्ता(मनोनित) कृष्णनगर उधोग वाणिज्य संघ को बारेमा बिषयगत कुरा सोधपुछ गर्दा आक्रोश पोखनु भयो । भर्खरै नवनिर्वाचित वडा अध्यक्ष- कृष्ण कुमार गुप्ता नगरपालिकाको पक्षमा बोलु भएको हो कि उधोग वाणिज्य संघको पक्षमा। कृष्णनगर नगरपालिकामा १००-१०० करोड्को बजेट आऊन्छ त्याह सोदने मान्छेको जाकरुकता नै छैन अनि कृष्णनगर उधोग वाणिज्य संघमा बजेट नै छैन ।

प्रतिक्रिया दिनुहोस

बारागढी गापामा नेशनल ...

बीरगंज २४ साउन। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगंजको आयोजनामा र बारागढी गाउँपालिका, खोपवाक ...

जिल्ला समन्वय समिति ...

लहान साउन २३ । जिल्ला समन्वय समिति महासंघ मधेस प्रदेश अन्तर्गतका आठ वटै जिल्लाका जिल्ला समन्वय प्रमु ...

भोजपुरी टाइम्सले आफ् ...

वीरगंज २३ साउन । वीरगंजबाट प्रकाशित हुने भोजपुरी टाइम्स दैनिक पत्रिकाले आफ्नो १२ औं वार्षिकोत्सव शुक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१