ताजा समाचार

सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • साउन १२, २०७९
  • ११०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

खुरसेद हजाम /साउन /१२ पश्चिम् नवलपरासी प्रतापपुर गाउँपालिक वडा न ६ मदरसा मदिन तुउलुम मा.वि आयोजना सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सप्पन्न भएको छ । प्रतापपुर गा .पा वडा न ६ स्थित मदरसा मदिन तुउलुम मा .वि को प्रङगण आयोजना गरिएको कार्यक्रम मदरसा मदिन तुउलुम मा .वि का संचालक समिती का अध्यक्ष श्री साकिर अन्सारी अध्यक्षता तथा प्रतापपुर गाउँपालिक प्रमुख श्री उमेश चन्द्र यादव को प्रमुख अतिथि सम्म्पन भएकोे हो। धर्मिक तथा सामुदायिक विद्यालय मदरसा मदिन तुउलु म बिद्यार्थी तथा संचालक समिति को स्वागतका साथ सुरु भयेको कार्यक्रम मा राष्ट्रियपत शैक्षिक सुधार आयोजना कार्यक्रम बाट बनेको ४ कोठा भवनलाई प्रतापपुर गा.पा प्रमुख उमेश चन्द यादवले रिब्न कटि उद्घाटन समेत गर्नु भयो ।

उक्त कार्यक्रम मा बोल्दै प्रमुख अतिथि उमेश चन्द्र यादवले मदरसा मदिन तुउलुम मा.वि धर्मिक र सामुदायिक गाउँपालिक न भइ जिल्ला मा एक उदाहरणनिय धर्मिक तथा सामुदायिक विधलय को रुप मा रहेको उहाले धर्मिक र सामुदायिक विधालय जीवन उपयोगी शिक्षा न भइ उजवल भविष्य शिक्षा को रुपा रेह्का साथै पालिका बाट पहल गरि छ्त्रवास को लागि भान्सा कोठा बनाउने बताउनु भयो। धर्मिक र सामुदायिक विधालय रहेको मदरसा मदिना तुउलुम नवलपरासी जिल्ला मा एउटा नमुना धर्मिक विधालय रुप रहेको छ यो विधालय जिल्ला भरि का एक मात्र धार्मिक र सामुदायिक मा.वि विधालय रहेको छ जसमा १/ देखि १२ सम्म अध्यन अध्यापन हुनु का साथै छात्रवास पनि रेहेको मदरसा का प्र .अ अमिर आजम बताउनु भयो। उक्त कार्यक्रम मा वडा न ६ का अध्यक्ष केशव प्रसाद आधिकारिक लगायत तथा गणेश मा वि का प्र.अ अभिन्न्द्न शिघले कक्षा /१/९ सम्म का विद्यार्थी प्रथम दुतिय / तृतिय आयेका बिद्यार्थी लाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो ।

 

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤