ताजा समाचार

मृत्यु भुक्तानी दाबी रकम हस्तान्तरण

  • साउन १२, २०७९
  • १०३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन १२ । नेशनल लाईफ इन्सुरेन्स कम्पनी लिमिटेड धनगढीमाइले एक परिवारलाई रकम हस्तान्तरण गरेका छन् । अग्निसाई कृष्णसवरण गाउँपालिका वडा नं ४ का स्वर्गिय विनोद कुमार शाहको परिवारलाई एक कार्यक्रमका बीच करिब 5 लाख रुपैयाँ उनका छोरा सञ्जित कुमार शाहलाई मृत्यू दाबी रकम हस्तान्तरण गरिएको शाखा प्रमुख विनोद लाल दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤