ताजा समाचार

शहीदका तस्बिरहरू ढलेका अवस्था

  • साउन ८, २०७९
  • ९१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन ८ । नेपाली राजनीतिक इतिहासमा माओबादी जनयुद्ध होस् या अन्य राजनीतिक क्रान्तिकारी जहाँ जनताको बलिदानले राजनीति सफल भएको इतिहास हामी संग ताजा रहेको छ ।सिराहाको धनगढीमाई १० को धनगढी बजारस्थित महेन्द्र राजमार्गको दक्षिण कुर्वा लक्ष्मीपुर पतारी सडकखण्डमा बनाइएको शहीद पार्कमा रहेको सहिदहरुको तस्बिर ढलेका छन् ।

आज एकाएक करिब दिनको ४ बजेतिर बजारको उक्त पार्कमा ध्यानाकर्षण हुँदा पार्कको स्थलगत रिपोर्टिङ गर्दै गर्दा मन भकानिएको छ । शहीदको शालिक बनाउनेले संरक्षण गर्नुपर्ने हो या होइन ? यस प्रति सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छु । मलाई पाप नलागोस् वस्तु स्थिति जे देखिएको छ त्यसैलाई आधार मानेर सामाचार बनाएको छु । धिक्कार छ, त्यस्ता व्यक्तिहरूलाई जसले शालिक स्थापना त गरे तर शालिक ढलिरहदा पनि ध्यान केन्द्रित नगर्नु कहाँसम्मको न्याय हो ? समाजले नसरापे पनि शाहिदको आत्माले कहिल्यै माफ गर्ने छैन ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤