ताजा समाचार

मधेस परिवर्तनको बाधक तत्वहरूको पहिचान तपाईं हाम्रो दायित्व

  • साउन ७, २०७९
  • ८२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन ७ । समाज सुधारका निम्ति राजनीतिक इतिहास कोरिएका पानाहरु पल्टाई हेर्दा अनेकन ज्ञात अज्ञात शहीदहरूले आफ्नो कुर्वानी दिएको भेटिन्छ । सजाज परिवर्तनको सपना बुन्दै महान भाषण गर्ने मधेशका नेता गणलाई समाजको कहाली लाग्दो दृश्यहरूप्रति ध्यान केन्द्रित गर्न जरुरी देखिएको छ । हामी कहिले सुद्रिने हाे ? मधेशका अधिकांश गाउँ घरमा घर अगाडि रहेकाे सार्वजनिक सडक मिचेर कहीं टहरा बनाउने त कहीं गोबरको चाङ राखेर इन्धनको रूपमा प्रयोग हुने गुइँठा बनाएर सडमार्ग अवरुद्ध गरेर परिवर्तनको सपना कहिले सम्म देखिरहने हो ? आफ्नो घर दैलो वरिपरिका क्षेत्रमा बाटो बिजुली लगायतका पूर्वाधारको विकास चाहनेले किन सार्वजनिक सरोकारका पक्ष लाई संरक्षणमा ध्यान दिँदैनन् ? मधेशका विकास चाहनेहरुले आफ्ना सोचमा परिवर्तन गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤