ताजा समाचार

भगवानपुर मा नागरिकता बिधेयक पारित भएको खुसिमा काङ्ग्रेस द्वारा दिप प्रज्वलन कार्यक्रम

  • साउन ७, २०७९
  • ७७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुभाष यादव (सरहान) ०७,श्रावण,२०७९-काठमाडौं । प्रतिनिधिसभाले शुक्रबार नेपाल नागरिकता ऐन २०६३ को संशोधन विधेयक पारित गरेको छ । त्यसको खुसियाली मा नेपाली काङ्ग्रेस भगवानपुर गाउँ पालिका द्वारा दिप प्रज्वलन कार्यक्रम गरेको छ।भगवानपुर गाउँ पालिका नेपाली काङ्ग्रेसको सभापति सुभाष यादव (बिराजी) को अध्यक्षता मा उक्त कार्यक्रम आयोजना गरिएको थियो।उक्त कार्यक्रम मा काङ्ग्रेस नेता धर्मदेव यादव लगायत दर्जनौ नेता कार्यकर्ता को उपस्तिथि रहेको थियो। २२ साउन २०७५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता ऐन संशोधन विधेयक शेरबहादुर देउवा नेतृत्वको सरकारले २१ असारमा फिर्ता लिएर नयाँ नागरिकता विधेयक दर्ता गरेको थियो । जसलाई शुक्रबार प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤