ताजा समाचार

सहजपुर्ण, शान्तिपुर्ण व्यक्तित्व भएको चुनाव किन हारे त ?

  • साउन ४, २०७९
  • १५३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुधान्शु गिरी साउन ४ कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. २ निवासी बृजेश कुमार गुप्ताले आफ्नो व्यापार संग-संगै समाजिक कर्यमा पनि संल्गन हुनुहुन्छ । चुनाव हुनु भन्दा र अहिले पनि समाजिक कार्यमा संल्गन हुनुहुन्छ । सहज, शन्तिपुर्ण, व्यक्तित्व भएको गुप्ता स्थानिये वडाध्यक्ष पदमा उठुनु भएको थिये तर चुनाव हार्नु भयो । चुनाव सकिएको करिब केही दिन पछि कृष्णनगर नगरको भ्रमण गर्दा, कुरा बुझ्दा महिला, पुरुष, बच्चा, सानो-ठूलो क्यापारी को मुखमा मात्र गुप्ताको बारेमा राम्रो कुरा सुन्ना सकियो । कुरा गर्दा के थियो भने गुप्ताले आफ्नो कुनै प्रकारको स्वार्थ न रही हरेक प्रकार समाजिक कार्य गर्दै गरेको र चुनावमा हारि सके पनि निस्वार्थ सेवा गर्दै हुन्हुन्छ । यति लगमशिलताले काम गर्दा गर्दै पनि गुप्ता को हार कुनै सानो र सहज कुरा होइन । सुने अनुसार गुप्ताको आफनै सहयोगी नै चुनावमा अन्द्रुनी कुराहरु अरु विपक्षीलाई साझा गरेको कुरा अगाडि आयेको रहेछ । त्यति पनि कहाँ हो र यदि कोनै व्यक्तिले रिसाएर केही नराम्रा शब्दको प्रयोग गरे पनि बृजेश कुमार गुप्ता कसौधनले त्यसको प्रतिउतर सहज, शान्त तथा हसेर दिने व्यक्ति मध्ये हुन । यस्ता व्यक्तित्व भएको मान्छे सायद कतै भेटन सकिन्छ ।

जुन व्यक्तिले आफुले लालच, स्वार्थ, जनताको लागि गलत कुराको विरोध गर्ना पछि न हटि कार्य पूरा गर्ना गराउन तात्पर्य तयार रही र कार्य पूरा भए मात्र आफ्नो काम/ व्यापारमा लाग्ने मानिष लाई हराउनु ठूलो कुरा रहेको छ । प्रहरी प्रशासन, वडा बाट रोकियेको काम, सरकारी काम, समाजमा झै-झगडा जस्ता कार्यको न्युनिकरण गर्ना गराउनको लागि कहिले पनि गुप्ता पछाडि हट्नु भएन । केही पुर्व वहाँले आफ्नो घर परिवार, व्यापार संग संगै समाजको पनि आफ्नै परिवार झै देखभाल सेवा गर्नु भएको हो र गर्दै हुन्हुन्छ तथा आउने समयमा पनि गर्ने गुप्ताले जानकारी दिनु भये । उनको हार भनेको जनताको हार हो ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤