ताजा समाचार

बलान बिहुलमा १५ सैयाँको अस्पताल निर्माण हुने

  • असार १६, २०७९
  • १३९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १५ असार - सप्तरीको बलानबिहुल गाउँपालिकामा वडा नम्बर २ चनहीमा १५ सैँयाको अस्पताल निर्माण हुने भएको छ्। गाउँपालिकाको अध्यक्ष खेमचन्द्र यादवले अस्पतालको शिलन्यास गरेका छन्। वर्सौ बर्ष देखि अस्पतालको पिडा खेप्दै आएका स्थानीयबासीहरुले अस्पतालको शिलन्यास भए पछि खुशी व्यक्त गरेका छन्।चन्हीको दुर्गा मन्दिर स्थित रहेको खाली जग्गामा शिलान्यास गरिएको छ्। १५ करोडको लागतमा निर्माण हुन् लागेको अस्पताल २ बर्ष भित्रमा अस्पतालको काम समपन्न गरिने पालिका अध्यक्ष खेम चन्द्र यादवले बताए।

प्रतिक्रिया दिनुहोस

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤