ताजा समाचार

लहानमा माँ धमिनी हस्पिटलद्वारा रक्त दान कार्यक्रम

  • असार ७, २०७९
  • १२९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ७ असार - सिरहाको लहान ३ स्थित बिगत ७ महिना अगाडि संचालनमा आएको माँ धमिनी हस्पिटल प्रा.लि.उपचारको क्षेत्रमा निकै चर्चामा आएको छ्। बिरामीमिहरुलाई सहुलियत दरमा उपचार समेत गर्ने गरेका छन्।सिरहामा रगतको अभाव भए संगै बृहत रक्त दान कार्यक्रमको आयोजना गरेको हो। अस्पताल संकलक ओम सिंह र कृष्णा सिंहले स्वास्थय क्षेत्रबाट निसहाय र गरिब दलितहरुले पनि स्वास्थय सेवा सहज रूपमा सेवा लिन पाउन भने उदेश्यले अस्पताल संचालन गरेका हुन्।बिगतको बर्षहरुमा संचालक ओम सिंहले विभिन्न मठ मन्दिरहरुमा आर्थिक सहयोग गरेका थिए।

Open photo

उनले रेडक्रसको लहान सखामा बल्डको अभाव भएको थाहा पाए लगत्तै रक्त दान कार्यक्रमको आयोजना गरेको थियोे।आयोजक संस्था माँ धमिनी हस्पिटललाई लहानका विभिन्न संस्थाहरुले विद्यार्थीहरुलाई बल्ड सहयोग गरेका थिए। लहान ३ स्थित रहेको टाईम्स एजुकेशनल ईन्स्टिच्युका विद्यार्थीहरुले पनि रक्त दान गरेका थिए।कार्यक्रममा करिब १०० सय जना विद्यार्थीहरुले रक्तदान कार्यक्रम गरेका थिए। हस्पिटल संचालक ओम सिंहले आउदो प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्रबाट सिरहा क्षेत्र नम्बर १ बाट उमेदवारी दिने निर्णय गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤