जिल्ला समन्वय समितिको निर्वाचनमा जसपा र एमालेको संयुक्त उमेदवार बने दिनेश महतो

  • असार ३, २०७९
  • १०५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३असार - सिरहाको जिल्ला समन्वय समितिको निर्वाचनमा जसपाका युवा नेता तथा लहान नगर समितिका अध्यक्ष दिनेश महतोले असार ६ गते हुने निर्वाचनमा जसपा र नेकपा एमालेसंगको गठबन्धनका संयुक्त उमेदवार दिनेश महतो बनेका हुन्।गठबन्धनका सन्युक्त उम्मेदवारहरु मनोनयन दर्ता । प्रमुख दिनेश कुमार महतो,उप प्रमुख दिलिप कुमार लामा सदस्य जानकि देवि यादव,सदस्य,सोभा यादव सदस्य,सुरेश यादव,सदस्य गिता पासमान,सदस्य सोना बति महरा ,सदस्य सुर्य नारायण यादव,सदस्य रबिन्द्र कुमार महतो शुक्रबार संयुक्त रूपमा मनोनयन दर्ता गराएका छन्।

Open photo

बिगत लामो समय देखि राजनीतिमा सकृय रहेका महतो मधेसको हक अधिकारको लागी सदैब कटीबध रहदै आएका थिए।राजनीतिको प्रखर ब्यक्ती समेत रहेका उनले बैशाख ३० सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जसपाबाट लहान नगरपालिका वडा नम्बर २३ मा सदस्य पदमा निर्वाचित भएका थिए। नेता महतो लहानका लागी निकै लोकप्रिय ब्यक्ती हुन्। निर्वाचन आयोगले जिल्ला समन्वय समितिका उम्मेद्बारी दिने समय असार ३ गते बेलुका २ बजे देखि साझ ५ बजे सम्म रहने आयोगले बताए।

Open photo

 

प्रतिक्रिया दिनुहोस

सप्तरीको सुरूंगामा ब ...

रासिन्द्र यादव लहान साउन २६। बालबालिका केन्द्रित सार्वजनिक सेवाको गुणस्तर विषयक बालकचहरी कार्यक्रम स ...

बारागढी गापामा नेशनल ...

बीरगंज २४ साउन। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगंजको आयोजनामा र बारागढी गाउँपालिका, खोपवाक ...

जिल्ला समन्वय समिति ...

लहान साउन २३ । जिल्ला समन्वय समिति महासंघ मधेस प्रदेश अन्तर्गतका आठ वटै जिल्लाका जिल्ला समन्वय प्रमु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१