ताजा समाचार

नेपालमा हस्तलिखित नम्बर प्लेट मान्य छ ?

  • असार ३, २०७९
  • १५०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुधान्शु गिरी कृष्णनगर, असार ३ कपिलवस्तुको कृष्णनगर बोडर भारत संग जोडियेका कारण भारत बाट भारतीय दुई चक्के, चार चक्के आउने जानेको गरेका छन । कसैले नियाम अनुसार पालन गरि कृष्णनगर बजारमा ल्याउने गरेको छन । कति जनाले आफ्नो घर परिवार, साथी भाई, नातेदार लाई भेट गर्ना आउने गरेको छन । कोई-कोई नेपाली बजार घुमना आउने गरेको हुन्छ । नेपालमा समान सस्तो र राम्रो पाईन्छ भनि नेपाल समान किन्ना कृष्णनगर आयेको हुन्छ । तर भारत बाट आउने गाडीहरु सीमा बाट कृष्णनगर आऊदा नेपाल भन्सार कार्यालय कृष्णनगरको कर्मचारीले देखना सक्दैन्न कि गाडीमा रहेको नम्बर सही छ/छैन, हाथले लिखियेको छ कि । यदि त्यो गाडी वाला बाट कुनै घटना भयो अनि त्यस गाडी चालकले आफ्नो नम्बर प्लेट बदलेर आर्को हल्दियो भने को हुने छ घटेनाको जिम्मेवार ?

आफै हाथले लिखियेको नम्बर प्लेट र सम्बन्धित स्थान बाट नम्बर प्लेट लेखाएको छुटै-छुटै कुरा हो । केही पैसा बचाउन को लागि यस्ता काम गाडी धनीले आफै गरेको हुन जुन कि राम्रो कुरा हैन । प्रहरी, ट्राफिक प्रहरीले जति प्रयास गरे पनि भन्सार बटै छोडने गरेको छन ?

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤