ताजा समाचार

महुली बिकासका लहान शखाद्वारा वृक्षा रोपन मनाए नबौ वार्षिक उत्सव

  • असार १, २०७९
  • १२७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३१ जेठ -सिरहाको लहान नगरपालिका वडा नम्बर १७ मा महुली लधुवित्त वित्तीय संस्था लहान शखा द्वारा बृक्षा रोपन गरी नबौ वार्षिक उत्सव मनाएका छन्। महुली लधुवित्त वित्तीय संस्थाले बिगत लामो समय देखि कर्जा प्रवाह र ऋण चुक्ता गर्दै आएका हुन्। गतको बर्षहरुमा पनि संस्थाले बृक्षा रोपन गरी उत्सव मनाईदै आएका हुन्। लहान शखाका प्रबन्धक सन्तोष कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने प्रमुख अतिथिमा लहान नगर पालिकाका १७ का नव-निर्वाचित वडा अध्यक्ष प्रथम लाल चौधरीले प्रमुख अतिथि रहनु भएको थियोे भने विशिष्ट अतिथिमा नेपाली काङ्ग्रेसका बुथ सभापति हरिनारायण चौधरी रहनु भएको थियो।

लहान १७ स्थित रहेको श्री मा. बी.गोबिन्दपुर झिरहरीको प्राङ्गणमा आँप,अम्बा,कटहर,लुची फुल गरी ५ प्रजातिका बिरुवा रोपएका महुली लघुबित बितीय संस्था लिमिटेड लहान शखाका प्रबन्धक संतोष कुमार यादवले जनाए। बोट बिरुवालाई संरक्षण गर्नु हरेक मानवको दायित्व रहेको प्रमुख अतिथि चौधरीले बताए।स्व्च्छ वातावरण निर्माण गर्न र हरियाली वातावरण जोगाउन मानवको हरेक रोगबाट मुक्त गर्नु हो उनले बताए।पर्यावरण जोगाउनु भनेको हरेक मनिसलाई रोगबाट जोगाउनु नौ पर्यावरण संरक्षण हो शखा प्रबन्धक यादवले बताए।कार्यक्रममा उल्लेखनीय महिला पुरुषहरुको सहभगिता रहेको आयोजकले जनाए।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤