ताजा समाचार

जोखिमपुर्ण यात्रा, ट्राफिक प्रहरी मौन

  • जेठ २९, २०७९
  • १२९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुधान्शु गिरी कृष्णनगर, जेठ २९ मिति २०७९/०२/२९ गते दिन आईतवार कृष्णनगरमा रहेका आटोरिक्सा वालाहरुले जानी जाने आवस्यकता भन्दा बढी यात्रु बसालने गरेको छन र न चाहिने गतिले आटोरिक्सा चलाउन्छ्न । अझै यात्रु भेटेमा छेउमा उबाई यात्रा गर्ना बाध्य गरेको हुन्छ यो भनेर कि अब कुनै आटोरिक्सा आउने वाला छैन । यो कुरा हो कृष्णनगरको नयाँ बस पार्क देखि स्वा. दिलाशद वेग, बैंक रोड, गुरुद्वारा हुँदै मुल भन्सार जाने नव निर्मित सडक । आटोरिक्सा वालाहरुले पछाडी ४/५ यात्रु र अगाडि आफू समेत ३ यात्रु बसालने गरेको छन । कहिले काहि १/२ यात्रुलाई छेउ छेउतर यो कुरा ट्राफिक प्रहरीलाई थाहा हुदाहुदै कुनै प्रकारको कार्यवाही गरदैन किन होला ? यस्ता आटोरिक्सावालाहरु माथि कार्वाही गरेमा ईनीहरु अर्को दिन बाट आवस्यकता भन्दा बढी यात्रुलाई बसल्दैन । यात्रुलाई उबाएर यात्रा गर्ना बाध्य गर्दैनन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤