ताजा समाचार

भगवानपुर गाउँपालिका वडा नम्बर २का अध्यक्ष यादवले गरे पदभार ग्रहण

  • जेठ १९, २०७९
  • १४१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १९ जेठ- बैशाख ३० गते सम्पन्न भएको स्थानीय हतको निर्वाचनबाट निर्वाचित वडा अध्यक्ष सुर्य नारायण यादवले पदभार ग्रहण गरेका छन्।हिन्दु परम्परा अनुसार पुजा अर्चना गरी पदभार ग्रहण गरिएको छ। भगवान पुर गाउँपालिकामा वडा नम्बर २मा पदभार ग्रहण गर्न कर्यालय पुगेका नव -निर्वाचित अध्यक्ष सुर्य नारायण यादवलाई वडा सचिब बिनोद यादव लगायतका सयौं स्थानीयहरुले भब्य स्वागत सम्मान गरेका थिए।नेता यादव पुर्व अवकाश नेपाल प्रहरीको प्रहरी निरीक्षक समेत रहनु भएका थिए। यादवका अनुसार समाजमा रहेको फोहरी राजनीतिलाई उन्मुलन गर्न जनतालाई सेवा गर्न र समृद्ध समाज निर्माण गर्न आफू राजनीतिमा लागेको पत्रकार महेश सिंह संग कुरा गर्दै यस्तो बताए थिए।बिकास निर्माण मध्ये मेरो पहिलो प्राथमिकता शिक्षा र दोस्रो स्वास्थ र तेस्रो कृषि रहने उनले प्रतिबद्ध व्यक्त गर्नु भयो।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤